2078-11-12
2078-11-12
मिति २०७८।०६।३१ गते देखि मिति २०७८।०७।३ गते सम्म अविरल बर्षा भई उक्त बर्षाले जिल्लाको विभिन्न खोला / नदीहरुमा बाढी तथा पहिरो आई बन्दै गरेका तथा बनिसकेका पूर्वाधार विकासका आयोजना तथा कार्यहरुको स्थलगत अनुगमन गरी निर्माण कम्पनिसँग कमजोर पूर्वाधार नबनाउन तथा समयमै सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी श्री बाबुराम अर्यालद्वारा निर्देशन दिनु भयो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बझाङ
Powered By: ProActive Developers