Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, वझाङ्ग

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, वझाङ्ग

न्यून व्यान्डविथ Invert Color A- A A+

बाढी पहिरोबाट क्षतिग्रस्त भएका र समयै सम्पन्न हुन नसकेका विकास निर्माणका आयोजना तथा कार्यहरुको प्रमुख जिल्ला अधिकारी श्री बाबुराम अर्यालद्वारा स्थलगत अनुगमन

5 महिना अगाडी

2078-11-12


IMG_20220223_WA0000.jpg तस्बिर :

मिति २०७८।०६।३१ गते देखि मिति २०७८।०७।३ गते सम्म अविरल बर्षा भई उक्त बर्षाले जिल्लाको विभिन्न खोला  / नदीहरुमा बाढी तथा पहिरो आई बन्दै गरेका तथा बनिसकेका पूर्वाधार विकासका आयोजना तथा कार्यहरुको स्थलगत अनुगमन गरी निर्माण कम्पनिसँग कमजोर पूर्वाधार नबनाउन तथा समयमै सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी श्री बाबुराम अर्यालद्वारा निर्देशन दिनु भयो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2079-02-28 11:47:59

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, वझाङ्ग

Powered By: ProActive Developers