नागरिक वडापत्र (CITIZENS CHAPTER)
सूचना अधिकारी - सहायक प्रमुख जिल्ला अधिकारी
सत्य कुमारी जोशी, सम्पर्क नं.०९२-४२१०१० मो.९८५८४४७४७७
.नं |
सेवा सुविधाहरुको विवरण |
सेवा प्रदान गर्ने स्थान/कोठा नं. |
आवश्यक पर्ने कागजपत्रहरु/प्रमाणहरु |
सेवा प्राप्त गर्दा लाग्ने |
जिम्मेवार कर्मचारी शाखा |
गुनासो सुन्ने अधिकारी |
|
---|---|---|---|---|---|---|---|
शुल्क |
समय |
||||||
१.१ |
बंशजको आधारमा नेपाली नागरिकता |
नागरिकता फाँट/कोठा नं. ६ |
क) निवेदक यसै जिल्लाको भए (विवाहित महिला वाहेक) १) सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन २) फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार) ३) बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता) ४) जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत) ५) ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र ६) वुवा, आमा सो नभए दाजु वा भाई वा तिन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत । ७) उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु । ख) विवाहित महिला
ग) अन्य जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा:-
|
रु.१० को हुलाक टिकट |
सोही दिन |
शाखा हेर्ने ना.सु./खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
१.२ |
कर्मचारी परिवारको नाताले |
नागरिकता फाँट/कोठा नं. ६ |
|
रु.१० को हुलाक टिकट |
प्रमाण पुगेकोमा सोही दिन |
स. प्र.जि.अ., शाखा हेर्ने ना.सु.,खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
१.३ |
बैवाहिक अङ्गिकृत नागरिकता (महिलाका लागि) |
नागरिकता फाँट/कोठा नं. ६ |
|
रु.१० को हुलाक टिकट |
सोही दिन |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
१.४ |
वंशज, वैवाहिक अङ्गिकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि |
नागरिकता फाँट/कोठा नं. ६ |
|
रु.१३ को हुलाक टिकट |
प्रमाण पुगेकोमा उसै दिन |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
१.५ |
अङ्गीकृत नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि |
नागरिकता फाँट/कोठा नं. ६ |
|
रु.१० को हुलाक टिकट |
प्रमाण पुगेकै दिन |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
१.६ |
नागरिकतामा पतिको नाम समावेश गर्दा |
नागरिकता फाँट/कोठा नं. ६ |
|
रु.१३ को हुलाक टिकट |
प्रमाण पुगेकोमा उसै दिन |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
२. नाबालक परिचय पत्र सम्बन्धी । |
|||||||
२.१ |
नाबालक परिचय पत्र तथा प्रतिलिपि |
नागरिकता फाँट/कोठा नं. ५ |
वुवा र आमाको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना बझाङ्ग जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ ।
|
रु १०।- को टीकट र प्रतिलिपिको हकमा प्रतिपाना रु. ३।- को टीकट |
सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
३. हातहतियार सम्बन्धी |
|||||||
३.१ |
हातहतियार ईजाजत सम्बन्धी |
हातहतियार फाँट/कोठा नं. ५ |
|
रु १०।- को हुलाक टिकट र नियमावली मा तोकिए बमोजिम |
आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
३.२ |
हातहतियार नामसारी सम्बन्धी |
हातहतियार फाँट/कोठा नं. ५ |
|
रु १०।- को हुलाक टिकट र नियमावली मा तोकिए बमोजिमको शुल्क |
आवश्यक जांचबुझ सकेको भोलिपल्ट |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
३.३ |
हातहतियार नविकरण सम्बन्धी |
हातहतियार फाँट/कोठा नं.५ |
|
रु १०।- को हुलाक टिकट र नियमावली बमोजिमको शुल्क |
निवेदन परेको दिन |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
३.४ |
हातहतियार ईजाजत प्रतिलिपि सम्बन्धी |
हातहतियार फाँट/कोठा नं. ५ |
|
रु १०।- को हुलाक टिकट |
आवश्यक जांचबुझ सकेको भोलिपल्ट |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्यको हकमा स.प्र.जि.अ. |
४. संघसंस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी |
|||||||
४.१ |
संघ संस्था दर्ता |
संघ संस्था फाँट/कोठा नं. ५ |
|
रु १०।- को हुलाक टिकट दर्ता शुल्क रु.१०००।
|
आवश्यक जांचबुझ सकेको भोलिपल्ट |
सहायक प्र.जि.अ. शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
४.२ |
संस्था नविकरण |
संघ संस्था फाँट/कोठा नं. ५ |
|
रु १०।- को हुलाक टिकट रु ५००।– समयावधी भन्दा पछाडी नवीकरण हुन आएमा नियमानुसार थप शुल्क |
प्रकृया पुरा भएमा सोही दिन |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
४.३ |
संस्थाको विधान संशोधन |
संघ संस्था फाँट/कोठा नं. ५ |
|
प्रकृया पुरा भएमा सोही दिन |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
४.४ |
संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी |
संघ संस्था फाँट/कोठा नं. ५ |
|
रु १०।- को हुलाक टिकट प्रतिपाना रु ३ को हुलाक टिकट |
सोहि दिन |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
४.५ |
जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी |
संघ संस्था फाँट/कोठा नं. ५ |
|
रु १०।- को हुलाक टिकट प्रतिपाना रु ३ को हुलाक टिकट |
सोहि दिन |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
४.६ |
पत्रपत्रिका दर्ता सम्बन्धी |
संघ संस्था फाँट/कोठा नं. ५ |
|
रु १०।- को हुलाक टिकट दैनिक पत्रिका रु १०००।- अर्धसाप्ताहिक रु. ७००।- साप्ताहिक रु. ५००।- पाक्षिक रु. ३००।- मासिक र अन्य |
प्रकृया पुगेपछी तुरुन्त |
सहायक प्र.जि.अ. शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
४.७ |
छापाखाना संचालन सम्बन्धी |
संघ संस्था फाँट/कोठा नं. ५ |
|
रु १०।- को हुलाक टिकट रु १०००।- |
प्रकृया पुरा भएपछि सोहि दिन |
सहायक प्र.जि.अ. शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
५. शान्ति सुरक्षा उजुरी सम्बन्धी |
|||||||
५.१ |
शान्ति सुरक्षा को निवेदन सम्बन्धी |
स्थानीय प्रशासन फाँट/कोठा नं. ५ |
|
रु १०।- को हुलाक टिकट |
सोहि दिन |
सहायक प्र.जि.अ. शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
५.२ |
गुनासो सम्बन्धी |
स्थानीय प्रशासन फाँट/कोठा नं. ५ |
|
रु १०।- को हुलाक टिकट |
शीघ्र |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
६. अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन्धी |
|||||||
६.१ |
अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन्धी |
स्थानीय प्रशासन फाँट/कोठा नं. ५ |
|
रु १०।- को हुलाक टिकट |
शीघ्र |
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बझाङ
Powered By: ProActive Developers