Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, बझाङ

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बझाङ

Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, बझाङ

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बझाङ

आईतवार, जेष्ठ ३१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अन्य जानकारी

राहादाली लिदा पुर्याउनु पर्ने प्रकृया र आवश्यक कागजातहरु

सि‌.न.

सेवा सुविधाकाे विवरण

अावश्यक पर्ने कागजात / प्रमाणहरु

सेवा प्राप्त गर्न लाग्ने

जिम्मेवार कर्मचारी शाखा / इकाई

गुनासाे सुन्ने अधिकारी

कैफियत

समय

शुल्क

यसै जिल्लामा ना.प्र. अभिलेख भएकाको हकमा जिल्लाबाटै राहदानी प्राप्त गर्न

 १. आवेदन फाराम २ प्रति
२. MRP साइजको गुस्तरीय फोटो -६   प्रति
३. सक्कलै ना.प्र. सहित २ प्रति फोटोकपी
४. आवेदक स्वम उपस्थित भै सहिछाप गर्नु पर्ने ।
५. नावालक स्वयम उपस्थित भै सहिछाप गर्नु पर्ने ।
५. नावालकको हकमा नावालक परिचयपत्र

१. अभिलेख प्रमाणित उसै दिन
२. वितरण राहदानी प्राप्त भए पछि

 रु. ५,०००।-

स.प्र.जि.अ./ प्रशासकीय अधिकृत सम्वन्धित फाँटको नायव सुब्वा

स.प्र.जि.अ वा प्र.जि.अ.

 

राहदानीका लागि अभिलेख प्रमाणित (द्रुत सेवाको लागि) यस जिल्लामा अभिलेख भएको हकमा

१. आवेदन फाराम २ प्रति
२. MRP साइजको गुणस्तरिय फोटो -६  प्रति
३. सक्कल ना.प्र. सहित २ प्रति फोटोकपी
४. आवेदक स्वयम उपस्थित भै सहिछाप गर्नु पर्ने
५. नावालकको हकमा नावालक परिचय-पत्र

निवेदन दर्ता गरेको दिन

 नि:शुल्क

स.प्र.जि.अ./ प्रशासकीय अधिकृत सम्वन्धित फाँटको नायव सुब्वा

स.प्र.जि.अ वा प्र.जि.अ.

 

राहदानी हराएका च्यातिएको, खराब भएको हकमा

१. आवेदन फाराम २ प्रति
२. हराएकोको हकमा राहदानी हराएको सूचना, राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गरी, कम्तिमा ७ दिन पछिको प्रहरी प्रतिवेदन
३. च्यातिएको भिजेको केरमेट भएको हकमा सक्कलै राहदानी
४. नागरिकता सक्कलै र २ प्रति प्रतिलिपि/ नावालक परिचय पत्र(नावालकको हकमा)

१. अभिलेख प्रमाणित उसै दिन
२ वितरण प्राप्त भए पछि

 रु. १०,०००/-

 

स.प्र.जि.अ वा प्र.जि.अ.

 
               
               
 


पछिल्लो अपडेट गरिएको : 2083-01-28 12:46:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बझाङ .