Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, वझाङ्ग

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, वझाङ्ग

न्यून व्यान्डविथ Invert Color A- A A+

समाचार

Per Page :
Loading समाचार ...
मिति समाचार विवरण फाईलहरु एक्सन
2079-01-14 जिल्लाको विभिन्न पालिका स्थित सुरक्षा संवेदनशिलता भएका मतदान स्थल तथा मतगणना स्थलको जिल्ला सुरक्षा समितिको उपस्थितमा प्रमुख जिल्ला अधिकारी श्री बाबुराम अर्याल ज्यू स्थलगत अनुगमन गर्दै

3 महिना अगाडी
2079-01-12 प्रमुख जिल्ला अधिकारी श्री बाबुराम अर्याल ज्यूद्वारा जिल्लाको विभिन्न विद्यालयमा हाल संचालन भईरहेको SEE परिक्षाको अनुगमन गर्दै ।

3 महिना अगाडी
2079-01-11 प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल ज्यूबाट मिति २०७८।१२।२५ गतेका दिन राष्ट्रिय कृषि गणना २०७८ कार्यक्रमको उद्घाटन गर्नु हुँदै ।

3 महिना अगाडी
2079-01-11 म्यादी प्रहरी तालिमको उद्घाटन

3 महिना अगाडी
2078-11-12 प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीद्वारा ईलाका प्रहरी कार्यालय छान्ना र प्रहरी चौकी खप्तडछान्ना वडा नं. ६ को निरिक्षण तथा गोलघरको उद्घाटन गरी सुरक्षा निकायलाई आवश्यक निर्देशन तथा परामर्श दिनु भयो ।

5 महिना अगाडी
2078-11-12 बाढी पहिरोबाट क्षतिग्रस्त भएका र समयै सम्पन्न हुन नसकेका विकास निर्माणका आयोजना तथा कार्यहरुको प्रमुख जिल्ला अधिकारी श्री बाबुराम अर्यालद्वारा स्थलगत अनुगमन

5 महिना अगाडी
2078-11-02 विकास निर्माणमा गुणस्तरिय काम भए/नभएको तथा विकास गतिविधिलाई विना अवरोध समयमै सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी श्री बाबुराम अर्यालद्वारा अनुगमन

5 महिना अगाडी
2078-11-02 यस जिल्लाको अति विकट दुर्गम साइपाल गाउँपालिकामा खाद्यान्न संकट भएपछि खाद्यान्न वितरणमाआफै खटिए प्रमुख जिल्ला अधिकारी

5 महिना अगाडी
2075-12-28 यस जिल्लाको अति विकट दुर्गम साइपाल गाउँपालिकामा संचालन गरिएको एकिकृत घुम्ती सेवा शिविरको प्रगति प्रतिवेदन

2075-12-28
2075-12-28 यस जिल्लाको अति विकट दुर्गम साइपाल गाउँपालिकामा संचालन गरिएको एकिकृत घुम्ती सेवा शिविरको प्रगति प्रतिवेदन

2075-12-28
Loading समाचार ...
पछिल्लो अपडेट गरिएको : 2079-02-28 11:47:59

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, वझाङ्ग

Powered By: ProActive Developers