Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, बझाङ

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बझाङ

Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, बझाङ

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बझाङ

सोमबार, श्रावण ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिक वडापत्र

शुल्क



लाग्ने समय

कागजातहरु

नागरिक वडापत्र (CITIZENS CHAPTER)

नागरिक वडापत्र

गुनासो सुन्ने अधिकारी - सहायक प्रमुख जिल्ला अधिकारी  -

जिल्ला प्रशासन कार्यालयकाे वडापत्र यहाँबाट डाउनलाेड गर्नुहाेस्  - Go to Download Page

सेवाको किसिम

सेवा प्रदान गर्ने प्रकृया

सेवा पाउँन लाग्ने

सेवा दिने शाखा

शुल्क

समय

शान्ति सुरक्षा

निवेदनमा जानकारी

निःशुल्क

नियमित

जिल्ला प्रशा.(प्रशासन शाखा) वा नजिकको प्रहरी निकाय ।

२.

नागरिकता

 

(क) वंशज

अनुसुची १ को विवरण र सिफारिस, बाबु÷आमा वा व शज तर्फका तिन पुस्ता भित्रका नातेदारको नागरिकता, नाता नखुलेमा नाता प्रमाण, विवाददर्ता वा नाता कायम प्रमाण, मृत्यु भएको मृत्यु दर्ता प्रमाण,उमेर जन्म स्थान समेत खुल्ने प्रमाण, सनाखत गर्ने व्यक्ति र निजको नागरिकता, ४ प्रति साइजको pp फोटो । (रातो Background हुन नहुने)

रु. १० को टिकट

प्रमाण पुग्नासाथ

नागरिकता

(ख) जन्मको

आधारमा

जन्मको आधारमा नेपाली नागरिकता पाउन पेश गरेको प्रमाण र निर्धारित समय सीमा भित्र सम्पन्न हुने निर्णय ।

"

"

"

(ग) वैवाहिक

अंगिकृत

अनुसुचि ७ को विवरण र सिफारिस, विदेशी नागरिकता त्यागेको कारवाही चलाएको निस्सा, पतिको नागरिकता र विवाह दर्ता प्रमाण, पति मृत भए मृत्यु दर्ताको प्रमाण, पति तर्फ तीन पुस्ता भित्रको नागरिकता (नाता प्रमाण समेत) र सनाखत, ४ प्रति साइजको एए फोटो ।

"

"

"

(घ) नेपालको अगिक्रित नागरिकताको प्राप्ति, अ गिकृत नागरिकता पाउनु पूर्व जन्मिएका सन्तानले पाउने अ गिकृत नागरिकता, विदेशीस ग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानले पाउने नागरिकता, बावु आमाको ठेगान नलागेको व्यक्तिले पाउने नागरिकता सम्बन्धमा प्रचलित सविधान नेपाल नागरिकता ऐन÷नियमावली, २०६३ बमोजिम हुनेछ ।

(ङ) प्रतिलिपि/ अभिलेखीकरण

फोटो प्रमाणित सहितको गा.वि.स.सिफारिस, निवेदन र नागरिकताको सक्कल झुत्रो वा फोटोकपी, ४ प्रति साइजको PPफोटो ।

निवेदन दस्तुर रु.१० प्रतिलिपि दस्तुर रु. ३

"

"

(च) नागरिकताको ब्यहोरा स सोधन

नेपालमा एस.एल.सी. वा सो माथि उतीर्ण गरेको शैक्षिक प्रमाणपत्रको व्यहोरा फरक पर्न गएमा, व्यहोरा खुल्ने निवेदन, सिफारिस पुष्टी हुने प्रमाण तर नेपाली नागरिकता जारी हुँदा १६ वर्ष पुगेको फरक देखिनु पर्नेछ, ४ प्रति साइजको PP फोटो ।

 

 

 

नावालिक परिचयपत्र

अभिभावकको निवेदन साथ जन्मदर्ता, नाता प्रमाण, अभिभावकको नागरिकता, फोटो प्रमाणित सिफारिस, नावालकको ४ प्रति साइजको PP फोटो ।

रु. १० को टिकट

प्रमाण पुग्नासाथ

प्रशासन

राहदानी

निवेदन फाराम २ प्रति, ना.प्र.प. क १ प्रति फोटोकपी, र सक्कल नागरिकता, राहदानी लिएको भए प्रतिलिपि १ र सक्कल, राहदानी हराएको भ



प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2083-04-05 11:56:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बझाङ