सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|
1 |
नागरिक वडापत्र |
|||||||||
|
नागरिक वडापत्र (CITIZENS CHAPTER) नागरिक वडापत्र गुनासो सुन्ने अधिकारी - सहायक प्रमुख जिल्ला अधिकारी - जिल्ला प्रशासन कार्यालयकाे वडापत्र यहाँबाट डाउनलाेड गर्नुहाेस् - Go to Download Page सेवाको किसिम सेवा प्रदान गर्ने प्रकृया सेवा पाउँन लाग्ने सेवा दिने शाखा शुल्क समय १ शान्ति सुरक्षा निवेदनमा जानकारी निःशुल्क नियमित जिल्ला प्रशा.(प्रशासन शाखा) वा नजिकको प्रहरी निकाय । २. नागरिकता (क) वंशज अनुसुची १ को विवरण र सिफारिस, बाबु÷आमा वा व शज तर्फका तिन पुस्ता भित्रका नातेदारको नागरिकता, नाता नखुलेमा नाता प्रमाण, विवाददर्ता वा नाता कायम प्रमाण, मृत्यु भएको मृत्यु दर्ता प्रमाण,उमेर जन्म स्थान समेत खुल्ने प्रमाण, सनाखत गर्ने व्यक्ति र निजको नागरिकता, ४ प्रति साइजको pp फोटो । (रातो Background हुन नहुने) रु. १० को टिकट प्रमाण पुग्नासाथ नागरिकता (ख) जन्मको आधारमा जन्मको आधारमा नेपाली नागरिकता पाउन पेश गरेको प्रमाण र निर्धारित समय सीमा भित्र सम्पन्न हुने निर्णय । " " " (ग) वैवाहिक अंगिकृत अनुसुचि ७ को विवरण र सिफारिस, विदेशी नागरिकता त्यागेको कारवाही चलाएको निस्सा, पतिको नागरिकता र विवाह दर्ता प्रमाण, पति मृत भए मृत्यु दर्ताको प्रमाण, पति तर्फ तीन पुस्ता भित्रको नागरिकता (नाता प्रमाण समेत) र सनाखत, ४ प्रति साइजको एए फोटो । " " " (घ) नेपालको अगिक्रित नागरिकताको प्राप्ति, अ गिकृत नागरिकता पाउनु पूर्व जन्मिएका सन्तानले पाउने अ गिकृत नागरिकता, विदेशीस ग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानले पाउने नागरिकता, बावु आमाको ठेगान नलागेको व्यक्तिले पाउने नागरिकता सम्बन्धमा प्रचलित सविधान नेपाल नागरिकता ऐन÷नियमावली, २०६३ बमोजिम हुनेछ । (ङ) प्रतिलिपि/ अभिलेखीकरण फोटो प्रमाणित सहितको गा.वि.स.सिफारिस, निवेदन र नागरिकताको सक्कल झुत्रो वा फोटोकपी, ४ प्रति साइजको PPफोटो । निवेदन दस्तुर रु.१० प्रतिलिपि दस्तुर रु. ३ " " (च) नागरिकताको ब्यहोरा स सोधन नेपालमा एस.एल.सी. वा सो माथि उतीर्ण गरेको शैक्षिक प्रमाणपत्रको व्यहोरा फरक पर्न गएमा, व्यहोरा खुल्ने निवेदन, सिफारिस पुष्टी हुने प्रमाण तर नेपाली नागरिकता जारी हुँदा १६ वर्ष पुगेको फरक देखिनु पर्नेछ, ४ प्रति साइजको PP फोटो । ३ नावालिक परिचयपत्र अभिभावकको निवेदन साथ जन्मदर्ता, नाता प्रमाण, अभिभावकको नागरिकता, फोटो प्रमाणित सिफारिस, नावालकको ४ प्रति साइजको PP फोटो । रु. १० को टिकट प्रमाण पुग्नासाथ प्रशासन ४ राहदानी निवेदन फाराम २ प्रति, ना.प्र.प. क १ प्रति फोटोकपी, र सक्कल नागरिकता, राहदानी लिएको भए प्रतिलिपि १ र सक्कल, राहदानी हराएको भ |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बझाङ
Powered By: ProActive Developers