Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, बझाङ

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बझाङ

Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, बझाङ

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बझाङ

आईतवार, जेष्ठ ३१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रमुख सेवाहरु

 

संस्था दर्ता गर्दा पुर्याउनु पर्ने आवश्यक प्रकृया तथा कागजातहरु

सि‌.न‌‌‌.

सेवा सुविधाको विवरण

अावश्यक पर्ने कागजात / प्रमाणहरु

सेवा प्राप्त गर्न लाग्ने

जिम्मेवार कर्मचारी शाखा /  इकाई

गुनासाे सुन्ने अधिकारी

कैफियत

समय

शुल्क

नयाँ संस्था दर्ता गर्ने सम्बन्धी

१.रितपुर्वकको निवेदन ( तोकिए बमोजिमको ढाचामा ) ।

२. विधान ४ प्रति

३. प्रबन्ध समितिका पदाधिकारीहरुको   नेपाली नागरिकताको प्रमाण-पत्रहरु नाेटरी पब्लिक बाट प्रमाणित भएको ।

४. प्रहरी प्रतिवेदन

५. जि.स.स.को सिफारिस पत्र

अावश्यक जाँच बुझ सकेको भाेली पल्ट

रु १०००/-

स‌.प्र.जि.अ./प्रशासकिय अधिकृत / सम्बन्धित फाँटको ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

संस्था नविकरण

१. तोकिएको निवेदन फारम

२. कार्य समितिको निर्णयको प्रतिलिपि ।

३. लेखा परिक्षणको प्रतिवेदन ।

४.बार्षिक प्रगति विवरण ।

५. लेखापरिक्षककाे  अडिटर्स इजाजत पत्र ।

६. कार्यक्षेत्रसंग सम्बन्धित जि.स.स.को सिफारिस पत्र ।

७. संस्था दर्ता प्रमाण-पत्रको नक्कल ।

८. करचुक्ता प्रमाण

९. समाज कल्याण परिषदको अावद्धता पत्रको नक्कल ।

१०. अागामी वर्षको कार्यायाेजना ।

प्रमाण पेश गरेको दिन

रु ५००/-

स‌.प्र.जि.अ./प्रशासकिय अधिकृत / सम्बन्धित फाँटको ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

संस्था नविकरण १ वर्ष वा सो भन्दा बढी अवधि सम्म नभएमा प्रत्येक वर्षको रु १०००/- थप जरीवाना लिई पुन पुन नविकरण गर्न सकिनेछ ।

संस्थाको विधान संशाेधन

१. तोकिएको फाराममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलेको साधारण सभाको निर्णयको प्रतिलिपि ।

२. स्वीकृत सक्कल विधान ।

३. तीन महले संशाेधित विधानको २ प्रति प्रतिलिपि पेश गर्नुपर्ने ।

प्रमाण पेश गर्दैका दिन ।

       

संस्था दर्ता प्रमाण पत्र र स्वीकृत विधानको प्रतिलिपिको लागि

१. रितपुर्वकको निवेदन ।

२. कार्यसमितिको निर्णयको प्रतिलिपि

३. संस्था दर्ता प्रमाण-पत्र ।

सोहि दिन

प्रत्येक पानाको रु ३का दरका टिकट ।

स‌.प्र.जि.अ./प्रशासकिय अधिकृत / सम्बन्धित फाँटको ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी

१. संस्थाको कार्यसमितिको निर्णय

२. विधानको प्रतिलिपि

३. जि.स.स.को सिफारिस ।

४. स्थानिय तर्दथ समितिको नामावली

५. संस्था दर्ता प्रमाण-पत्रको प्रतिलिपि ।

सोहि दिन

निशुल्क

स‌.प्र.जि.अ./प्रशासकिय अधिकृत / सम्बन्धित फाँटको ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 
               

 



कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-01-28 12:46:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बझाङ .