2076-02-28
2076-02-28
जिल्ला स्थित सम्पूर्ण सरकारी तथा अर्ध सरकारी, बैंक, वित्तिय संस्था, सार्वजनिक निकायहरुमा कार्यालय प्रमुख¸ सूचना तथा गुनासो सुन्ने अधिकारी परिवर्तन हुने वेत्तिक्कै यस कार्यालयको इमेल daobajhang@moha.gov.np मा नामथर, ठेगाना तथा सम्पर्क नं. अनिवार्य उपलब्ध गराउन हुन अनुरोध गरिन्छ ।