2075-11-21
2075-11-21
उपरोक्त सम्बन्धमा मानवीय सुरक्षा¸ सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा एंव अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्नका लागि विभिन्न सुरक्षा प्रविधि तथा विद्युतीय उपकरणको प्रयोग प्रभावकारी हने भएको हुँदा जिल्ला स्थित सम्पूर्ण सार्वजनिक/ व्यापारिक तथा निजी निकायहरुमा सि.सि.टि.भी जडान तथा संचालन सम्बन्धी शंसोधन तथा परिमार्जन कार्यविधि २०७२ बमोजिम CCTV जडान तथा संचालन प्रयोजनका लागि कार्यविधि २०७२ को अनुसूची १ अनुसार निवेदन पेश गरी CCTV संचालन तथा जडान गर्न हुन सम्बन्धित सवैलाई जानकारी गराईन्छ ।